मर्चवार न्युज
भैरहवा, ११ मंसिर । भैरहवामा सञ्चालित छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० अन्तर्गत मंसिर १३ गते बुधबार लोकप्रिय भोजपुरी कलाकार तथा मोडल डान्सर प्रिती पासवान आउने भएकी छन् । बुधबार प्रिती पासवानको प्रस्तुति रहने महोत्सव आयोजक संस्था चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का सचिव तथा महोसत्वका प्रचार प्रसार उपसमिति संयोजक कृष्ण प्रसाद पाण्डेले बताए ।
महोत्सवमा स्थानीयसँगै राष्ट्रिय कलाकारको प्रस्तुति रहेको मेला मूल आयोजक समितिका सह–संयोजक तथा साँस्कृतिक व्यवस्थापन समितिका संयोजक नारायण प्रसाद भण्डारीले बताए ।
बुधबार भैरहवा मेलामा प्रिती पासवान आउँदै
११ मंगशिर २०८०, सोमबार
I love you pretty paswan i hope you and i like you